मोना हङकङ र लायन्सद्धारा स्वास्थ्य संस्थालाई पिपिई वितरण

विकल्प न्यूज/बेनी चैत २१ गते ।       मोना हङकङ र लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालले म्याग्दीका स्थानीय तह र बेनी अस्पताललाई पिपिई वितरण गरेका छन् । म्याग्दीका पाँच र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका गरी ६ स्थानीय तहलाई शुक्रबार पिपिई वितरण गरेका हुन । स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) मोना हङकङले … Continue reading मोना हङकङ र लायन्सद्धारा स्वास्थ्य संस्थालाई पिपिई वितरण